FAQs Complain Problems

नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 
१. अनुसुची फारम २. आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. नागरिकता लिने व्यक्तिको जन्मदर्ताको प्रमाणपत्र प्रतिलिपि

प्रतिनिधि