FAQs Complain Problems

वडा नं. ५

साविक साेरहवा गाँउ विकास समिति काे वडा नं. १,२ र साविक  मैनापाेखर गा वि स काे  वडा ३ मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री तुलारमा चाैधरि २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ४५२३ र क्षेत्रफल १२.२२ बर्ग कि मि   रहेकाे छ।

 
 
 
 

Ward Contact Number: 
९८५८०३८८९५

प्रतिनिधि