FAQs Complain Problems

वडा नं.-३

साविक साेरहवा गाँउ विकास समिति काे वडा नं. ६, ७, ८ र ९ वडा मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री लल्लन अहिर २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ६३०८ र क्षेत्रफल १८.१६ बर्ग कि मि  रहेकाे छ।

Ward Contact Number: 
9858038893