FAQs Complain Problems

वडा नं.-६

साविक  मैनापाेखर गा वि स काे  वडा  नम्बर १,२,४,६,८,९ मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री शुक्रराज सापकाेटा २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ६०५१ र क्षेत्रफल २०.२९ बर्ग कि मि   रहेकाे छ।

Ward Contact Number: 
९८५८०३३४०६