FAQs Complain Problems

वडा नं.-८

 साविक कालिका गा वि स काे वडा नम्बर  ३,५,६,७ र ८  मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री तेजनाथ पाैडेल २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ५८१८  र क्षेत्रफल ९.९८ बर्ग कि मि   रहेकाे छ

Ward Contact Number: 
९८५८०२४००९