FAQs Complain Problems

वडा नं.-९

साविक कालिका गा वि स काे वडा नम्बर  ४  मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री विर बहादुर थारू २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ५९९७  र क्षेत्रफल ६.६८ बर्ग कि मि   रहेकाे छ।

Ward Contact Number: 
९८५८०३८८९९