Submitted on: Thu, 02/01/2018 - 12:31
साविक जमुनि गाँउ विकास समिति काे वडा नं. १,२,३,४ र ५ वडा मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री डिला देव गिरी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | यस वडा काे कुल जनसंख्या ६५६७ र क्षेत्रफल ९.९७ बर्ग कि मि रहेकाे छ।