FAQs Complain Problems

समाचार

वडा नं.-१

साविक जमुनि गाँउ विकास समिति काे वडा नं. ६, ७, ८ र ९ वडा मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि शेर बहादुर थापा मगर २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ५३१० रहेकाे छ।

Ward Contact Number: 
9858038891