FAQs Complain Problems

समाचार

वडा नं.-३

साविक साेरहवा गाँउ विकास समिति काे वडा नं. ६, ७, ८ र ९ वडा मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री दुर्गा प्रसाद पराजुलि २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ६३०८ रहेकाे छ।

Ward Contact Number: 
9858038893