FAQs Complain Problems

समाचार

वडा नं. ५

साविक साेरहवा गाँउ विकास समिति काे वडा नं. १,२ र साविक  मैनापाेखर गा वि स काे  वडा ३ मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री राम सिं थारू २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ४५२३रहेकाे छ।

कृष्ण बहादुर सापकोट

वडा सचिव

    

९८४८०२८५३७

Ward Contact Number: 
९८५८०३८८९५

प्रतिनिधि