FAQs Complain Problems

समाचार

वडा नं.-७

साविक  मैनापाेखर गा वि स काे  वडा  नम्बर ५ र ७ तथा साविक कालिका गा वि स काे वडा नम्बर १,२ र९ मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री इन्द्र प्रसाद लुइटेल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ५३८८ रहेकाे छ।

Ward Contact Number: 
९८५८०३३४०७