FAQs Complain Problems

समाचार

वडा नं.-८

 साविक कालिका गा वि स काे वडा नम्बर  ३,५,६,७ र ८  मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री सुन्दरमान श्रेष्ठ २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ५८१८ रहेकाे छ

Ward Contact Number: 
९८५८०३८८९८