FAQs Complain Problems

ब्यबसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
राजस्व शाखा / राजस्व सम्बन्धि तोकिएको कर्माचारी/ वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय/गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 
१. निवेदन पत्र २. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद ४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि ५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद ६. दुई प्रति पासपोर्ट साइजको फोटो

प्रतिनिधि