FAQs Complain Problems

लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्‌) को मिति २०७८/१२/२१ को निर्णय बमोजिम थारु जातिको बडका अत्तवारी पर्व मिति २०७९/०५/१२ गतेका दिन परेको हुँदा दाङ्ग, बाँके र बर्दिया जिल्लाका उक्त पर्व मनाउने सम्बन्धित समुदायलाई सो दिन सार्वजनिक विदा दिएको छ ।

आर्थिक वर्ष:

प्रतिनिधि