समाचार
वडा नं.-१
साविक जमुनि गाँउ विकास समिति काे वडा नं. ६, ७, ८ र ९ वडा मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि प्रेम बहादुर थापा क्षेत्री २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | यस वडा काे कुल जनसंख्या ५३१० र क्षेत्रफल १३.६४ बर्ग कि मि रहेकाे छ।
Ward Contact Number:
9848180144, 9864531185