FAQs Complain Problems

वडा नं.-२

साविक जमुनि गाँउ विकास समिति काे वडा नं. १,२,३,४ र ५ वडा मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री डिला देव गिरी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या   ६५६७  र क्षेत्रफल ९.९७ बर्ग कि मि रहेकाे छ।

Ward Contact Number: 
9858038892