समाचार
वडा नं.-३
साविक साेरहवा गाँउ विकास समिति काे वडा नं. ६, ७, ८ र ९ वडा मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री लल्लन अहिर २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | यस वडा काे कुल जनसंख्या ६३०८ र क्षेत्रफल १८.१६ बर्ग कि मि रहेकाे छ।
Ward Contact Number:
9858038893,9848178202