Submitted on: Thu, 02/01/2018 - 12:32
साविक साेरहवा गाँउ विकास समिति काे वडा नं. ३, ४ र ५ वडा मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री कर्ण बहादुर थापा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | यस वडा काे कुल जनसंख्या ५४९३ रहेकाे छ।