Submitted on: Thu, 02/01/2018 - 12:38
साविक कालिका गा वि स काे वडा नम्बर ४ मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री विर बहादुर थारू २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | यस वडा काे कुल जनसंख्या ५९९७ र क्षेत्रफल ६.६८ बर्ग कि मि रहेकाे छ।