FAQs Complain Problems

सम्बन्ध विच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरु: 
१ निवेदन पत्र २ अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३ पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति ४ केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने । ५ अनुसूचि फारम भरि ल्याउनु पर्ने

प्रतिनिधि