FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ताकाे फारम भर्ने सम्बन्धि जरुरि सुचना

यस वढैयाताल गाँउपालिका अन्तरगतका हाल भत्ता प्राप्त गरी रहेका सवै प्रकारका लाभग्राहिहरूले सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्य विधि २०७५ काे दफा ७ काे उपदफा १ अनुसारअागामि अार्थिक वर्षका लागि नविकरणका गर्न अनुसुचि ४ वमाेजिमकाे ढाचामा फारम भरि सम्बन्धित वडा कार्यलयमा २०७५ साल पाैष १५ गते सम्म दरखास्त दिनुहुन सम्बन्धित सबैकाे जानकारिका लागि अनुराेध छ।

आर्थिक वर्ष:

प्रतिनिधि