समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन 
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी/वडा सचिव 
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघी आएमा रु ५० 
आवश्यक कागजातहरु: 
१. सूचना फारम
२. दुलाहा/दुलहीको नागरिकताको प्रमाणप्रतको प्रतिलिपि
३. दुलहीको नागरिकता नभएमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि
४. दुवै जनाको हालै खिचेको पासपोर्ट साइजको फोटो
५. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत बारेसनामा