समाचार
घर बाटो नभएको प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन 
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष 
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
 गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार 
आवश्यक कागजातहरु: 
१. निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. लालपुर्जाको प्रतिलिपि