FAQs Complain Problems

वडा नं.-७

साविक  मैनापाेखर गा वि स काे  वडा  नम्बर ५ र ७ तथा साविक कालिका गा वि स काे वडा नम्बर १,२ र९ मिलाएर बनाएकाे छ।यस वडाका जनप्रतिनिधि श्री राधे श्याम थारू २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यस वडा काे कुल जनसंख्या ५३८८ र क्षेत्रफल १५.६६ बर्ग कि मि   रहेकाे छ।

Ward Contact Number: 
९८४८०९०९०४